राजनीति

समाजवादी दैलेखको अध्यक्षमा अधिकारी

दैलेख: नेकपा एकीकृत समाजवादी दैलेखको अध्यक्षमा मयाराम अधिकारी चयन भएका छन् । उक्त पार्टीको आइतबार बसेको जिल्ला कमिटी सचिवालयको विस्तारित बैठकले अध्यक्षमा मयाराम अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । समाजवादी दैलेखको सचिवालयको विस्तारित बैठकले नेकपा...

पुरा पढ्नुहोस
अलपत्र ‘औद्योगिक क्षेत्र’ निर्माण

दैलेख : सरकारले २०७२ चैत्र १ गतेको मन्त्रिपरिषद् बैठकबाट देशका विभिन्न जिल्लामा नयाँ औद्योगिक क्षेत्र निर्माणको घोषणा ग¥यो । देशभर निर्माण गरिने नयाँ औद्योगिक क्षेत्रमा दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा र सुर्खेतको लेकवेशी गाउँपालिकाको साटाखानीलाई...

पुरा पढ्नुहोस
आर्थिक कारोबार अभिलेखबाट मात्र नभई विश्वासबाट पनि परिचालन हुन्छ : मुख्यमन्त्री कंडेल

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले आर्थिक कारोबार अभिलेखबाट मात्र नभई विश्वासबाट पनि परिचालित हुने बताउनु भएको छ । जनहितकारी वचततथा ऋण सहकारी संस्था सुर्खेतको २६औं वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
६० प्रतिशत ठेक्का आह्वानदेखि विधेयक पारितसम्म

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले पाँच महिने उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कंडेलले मुख्यमन्त्री नियुक्त भएयता पाँच महिनाको अवधिमा सम्पादन गरेका कार्य तथा प्राप्त प्रमुख उपलब्धिहरु सार्वजनिक गरेका हुन् । चालु...

पुरा पढ्नुहोस
राज्यको नजरमा गुमनाम ‘बालुवाटार’

सुर्खेत: ‘बालुवाटार’ भन्ने वित्तिकै आम मानसपटलमा आउने ठाउँ हो, मुलुकका कार्यकारी प्रधानमन्त्रीको निवास । पछिल्ला केही वर्ष यताका सबै प्रधानमन्त्रीहरुले बालुवाटारबाटै राज्य चलाइरहँदा शासनको प्रतिक ‘सिंहदरबार’ अहिले नाम मात्रको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा...

पुरा पढ्नुहोस
सरकारले सहकारी ऐन र नियमावली जारी गर्ने बाहेक अरु केही गरेन : योगी

सुर्खेत : राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले संविधानले नै आर्थिक क्षेत्रका तीनवटा क्षेत्र मध्ये एउटा महत्वपूर्ण क्षेत्र भनेर सहकारीलाई घोषणा गरेको भए पनि सहकारी ऐन र नियमावली जारी गर्ने बाहेक प्रवद्र्धनका लागि...

पुरा पढ्नुहोस
त्यसपछि विपद्का घटनासँग जुध्न सहज भयाे

दैलेख : गत असार १४ गते दुल्लु नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजालको सचिवालयमा आगलागी भयो । बिजुली सर्ट भई सल्केको आगोबाट सचिवालय कोठामा रहेका कुर्सी, टेबललगायतका सामग्रीजल्नपुगे । आगो अन्यत्र फैलने हो कि भन्ने...

पुरा पढ्नुहोस
सहयोगीको भरमा वडा कार्यालय

दैलेख : जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाका तीन वटा वडा कार्यालय सहयोगीको भरमा सञ्चालन रहेको पाइएको छ । नगर कार्यपालिकाको २०८१ असोज ३ गतेको कार्यपालिका बैठकले करार सेवाका कर्मचारीहरूलाई आन्तरिक आम्दानी नभएको भदै हटाए पछि वडा...

पुरा पढ्नुहोस
विभेदकारी कानुन खारेज गर्न आग्रह

सुर्खेत : मनोसामाजिक अपांगता भएका व्यक्तिलाई लक्षित गरी बनाइएका विभेदकारी कानुन हटाउन खारेज गर्नुपर्ने सरोकारवालाले बताएका छन् । मनोसामाजिक अपांगताको क्षेत्रमा काम गर्दै आएको कोशिश नामक संस्थाले यस्ता विभेदकारी कानुन खारेज हुनुपर्ने बताएको हो...

पुरा पढ्नुहोस
सिसिआर कर्णालीको अध्यक्षमा आचार्य

सुर्खेत : बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश (सिसिआर कर्णाली)को अध्यक्षमा टिकाराम आचार्य निर्वाचित भएका छन् । स्याक नेपालका कार्यकारी निर्देशक समेत रहेका आचार्य सिसिआरको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा...

पुरा पढ्नुहोस